नेभिगेशन
सबै कुरा

इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान भयो

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका सबै नेपालीको शव पहिचान भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तेलअबिबस्थित नेपाली दुतावासका अनुसार सोमबार २ जना नेपालीको शवको समेत पहिचान भएपछी ज्यान गुमाएका सबै नेपालीको शब पहिचान भएको छ ।

Ncell
Extreme Energy

अक्टोबर ७ मा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव सोमबार पहिचान भएको हो ।

यस अघि आइतबार राजन फुलारा,प्रवेश भण्डारी र पदम थापाका शब पहिचान भएको थियो । यस अघि अन्य ५ जनाको शब पहिचान भएर नेपाल ल्याइसकिएको छ ।

पहिचान भएर स्वदेश ल्याउन बाँकी भएका ५ जनाको शब आवश्यक प्रक्रिया पुरा गरी यथाशीघ्र स्वदेश पठाइने दुतावासले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।