नेभिगेशन
मुख्य समाचार

उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन

काठमाडौँ । यसपालीको बजेटमा उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने नीति लिइएको अर्थमन्त्री विष्णु पौडेलले बताए । लगानी बोर्डको संस्थागत बिकास गर्नका लागि रु ७४ करोड बिनियोजन गरिएको उनको भनाइ छ । उनले कालोबजारीलाई रोक्दै उपभोक्ता अदालतलाई सवै प्रदेशमा बिस्तार गरिने जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जुवातास खेल्ने बाह्र जना प्रहरी नियन्त्रणमा

जुवातास खेल्ने बाह्र जना प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ...
दिदीबहिनीहरु नहुने दाजुभाइले रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा गएर गरे टीका ग्रहण गर्दै (तस्विरहरू)

दिदीबहिनीहरु नहुने दाजुभाइले रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा गएर गरे टीका ग्रहण गर्दै (तस्विरहरू)

भाइटिकाको दिनमा मात्रै खोल्ने भएकाले पनि यो मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो  ।
पेस्तोलसहित एकजना पक्राउ

पेस्तोलसहित एकजना पक्राउ

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका १ का शिवकुमार बिकलाई पेस्तोल र रु चार लाख अठहत्तर...