नेभिगेशन
समाज

अब विराटनगरमा पनि ‘बिरयानी अड्डा’, उद्घाटन् अफरमा ४६० रुपैयाँको बिरयानी १०० रुपैयाँ मै !

विराटनगर । काठमाडौंको बालुवाटारबाट बिरयानीको स्वाद फैलाउँदै आएको ‘बिरयानी अड्डा’ले अब विराटनगरमा पनि शाखा विस्तार गर्दैछ। महेन्द्रचोकमा खुल्न लागेको यो शाखा कम्पनीको काठमाडौं बाहिरको पहिलो आउटलेट हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असार ५ गते देखि सेवा सुरु हुने विराटनगर शाखामा काठमाडौँमै जस्तै स्वाद र मूल्यमा बिरयानी र अन्य परिकार पाइने कम्पनीले जनाएकाे छ।

Ncell
Extreme Energy

उद्घाटन अफरः मट्का बिरयानी १०० रुपैयाँमा 

बिरयानी अड्डाले आफ्नो शाखा उद्घाटनको अवसरमा दुई दिनसम्म चिकेन मट्का बिरयानी जम्मा १०० रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ। जबकि सामान्य अवस्थामा यो बिरयानीको मूल्य ४६० रुपैयाँ छ। उद्घाटनलाई विशेष बनाउन २ दिनका लागि यस्तो छुट दिन लागिएको हो । 

एक महिनासम्म २०% छुट 

अड्डाले उद्घाटन मितिबाट एक महिनासम्म सबै परिकारमा २०% छुट दिने घोषणा समेत गरेको छ। यसले विराटनगरबासीलाई स्वादसँगै बजेटमा पनि राहत दिने देखिन्छ। बिरयानी अड्डामा हैदरावादी बिरयानी, कोलकाता बिरयानी, लखनऊ बिरयानी, पहाडी मटन बिरयानी, मट्का बिरयानी तथा सबैखाले परिकारहरु पाइन्छ । 

biryani-adda-1-1750144326.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।