नेभिगेशन
समाज

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

Extreme Energy
Everest cinsult

मृत्यु हुनेमा कैलालीका ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरी रहेका छन् । आज साँझ ५ बजेतिर उनीहरु चौथो तलामा लिफ्टमा बसेर ग्रिज लगाउँदै गर्दा फलामको सिक्री चुँडिएर गम्भीर घाइते भएका थिए । तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वैदेशिक अध्ययनका लागि एनओसी र लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र नागरिक एपबाटै प्राप्त गर्न सकिने

वैदेशिक अध्ययनका लागि एनओसी र लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र नागरिक एपबाटै प्राप्त गर्न सकिने

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको बताउँदै आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने जानकारी दिए । उनका अनुसार सञ्चार तथा सूचना...
‘यहाँ श्रम गरिन्छ’ भन्दै विभाग आसपासका साइबर सेन्टरहरुमा राखिएको भ्रामक सूचना हटाउन निर्देशन

‘यहाँ श्रम गरिन्छ’ भन्दै विभाग आसपासका साइबर सेन्टरहरुमा राखिएको भ्रामक सूचना हटाउन निर्देशन

‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना...
कटारी अस्पतालमा कल्चर सेवा सुरु

कटारी अस्पतालमा कल्चर सेवा सुरु

कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर गौरव शाह अनुसार कल्चर परीक्षणमार्फत संक्रमणको कारण पत्ता लगाएर उपयुक्त औषधि छनोट गर्न सहज हुने बताए। यसले बिरामीको उपचार प्रक्रिया थप प्रभावकारी बनाउने...
१४ हजार विद्यार्थीको मुटु रोग तथा बाथ रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

१४ हजार विद्यार्थीको मुटु रोग तथा बाथ रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ । महानगरपालिकाको स्वास्थ्य विभागले...

भर्खरै