नेभिगेशन
समाज

रुपन्देही ३ का उम्मेदवारका लागि राप्रपाले पनि प्राइमरी इलेक्सन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि रुपन्देही ३ का लागि आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) बाट उम्मेदवार छनोट गर्ने भएको छ । रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्षीहरुबीच प्रारम्भिक निर्वाचन गराइने राप्रपाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बसेको संसदीइ समितिको बैठकले नवीन कार्ययोजनाको मोडलअनुसार नवीन अभ्यासकारुप्मा प्रारम्भिक निर्वाचन गर्ने निर्णय गरेको हो । 
प्रारम्भिक निर्वाचनमा रुपन्देही ३ का प्रतिनिभिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभाका क्षेत्रीय कार्यसमिति, सबै पालिकाका तथा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले मतदान गर्ने व्यवस्था गरिएको राप्रपाले जनाएको छ । 
यस्तै रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु र २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरु मतदाताका रुपमा रहनेछन् ।
रुपन्देही उपनिर्वाचन परिचालन समितिले प्रारम्भिक निर्वाचनको प्रबन्ध गर्ने राप्रपाले जाएको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।