नेभिगेशन
मुख्य समाचार

असोज २ गतेसम्म शेयर कारोबार नहुने

काठमाडौँ । जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो ।

City Express

“धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ”, नेप्सेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै

जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै

उनका अनुसार उक्त प्रदर्शनका क्रममा ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन् । उनीहरुको अहिले बिभिन्न अस्पतालमा उपचार भईहरेको छ ।
सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने

पलभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण (तस्बिरहरु)

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण (तस्बिरहरु)

उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छिन् ।