नेभिगेशन
समाज

चंगाले दिँदैछ दशैं नजिकिएको आभास  (तस्विरहरु)

काठमाडौँ । दशै‌ नजिकिएसँगै आकाशमा चंगाहरु देखिन थालेका छन् । दशैंमा चंगा उडाउनुको विशेष महत्व छ। मानिसहरू आकाशमा रंगीन चंगा उडाएर रमाइलो गर्छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेषगरी बच्चा र युवा उत्साहका साथ चंगा उडाउँछन्, जसले चाडको माहोल अझ रमाइलो बनाउँछ। चंगा उडाउने परम्परा विशेषगरी स्वतन्त्रता र खुशीको प्रतीक मानिन्छ।

Ncell
Extreme Energy

तस्बिरहरू:  सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

kite_sidhakura8-1759056002.jpg

kite_sidhakura9-1759056002.jpg

kite_sidhakura10-1759056002.jpg

kite_sidhakura11-1759056002.jpg

kite_sidhakura6-1759056001.jpg

kite_sidhakura7-1759056001.jpg

kite_sidhakura2-1759056000.jpg

kite_sidhakura3-1759056000.jpg

kite_sidhakura4-1759056000.jpg

kite_sidhakura5-1759056000.jpg

kite_sidhakura-1759055999.jpg

kite_sidhakura1-1759055999.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। यस अभियान अन्तर्गत खोलाघर खाली...
पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले...
टुँडिखेललाई व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र(तस्बिरहरु)

टुँडिखेललाई व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र(तस्बिरहरु)

परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न...