नेभिगेशन
समाज

यस्तो छ त्रिवि क्रिकेट रंगशालाको ताजा अवस्था (तस्बिहरहरु)

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट ग्राउण्डको काम अहिले धमाधम भइरहेको छ । हाल दुईवटा फ्लडलाइट पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी छ।
आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करणका लागि रंगशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Tucricketground_sidhakura1-1760156893.jpg

Ncell
Extreme Energy

Tucricketground_sidhakura-1760156893.jpg

Tucricketground_sidhakura3-1760156894.jpg

Tucricketground_sidhakura2-1760156894.jpg

Tucricketground_sidhakura6-1760156895.jpg

Tucricketground_sidhakura7-1760156895.jpg

Tucricketground_sidhakura11-1760156896.jpg

Tucricketground_sidhakura13-1760156897.jpg

Tucricketground_sidhakura12-1760156897.jpg

Tucricketground_sidhakura16-1760156899.jpg

Tucricketground_sidhakura14-1760156898.jpg

Tucricketground_sidhakura15-1760156898.jpg

Tucricketground_sidhakura17-1760156899.jpg

Tucricketground_sidhakura9-1760156896.jpg



सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन गरी समयमा काम सक्न निर्देशन दिएका थिए ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...