नेभिगेशन
सबै कुरा

रुस-युक्रेन युद्ध सुरु भएपछि ३ हजार नेपाली रुस पुगे

काठमाडाैँ ।  रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध हालसम्म पनि जारी छ । युद्ध सुरु  भएपछि १२  सय नेपाल स्वदेश फर्कीएका थिए । भने केहि नेपाल युक्रेनी सेनामा भर्ती भएका  थिए । तर त्यो भन्दा ठुलो संख्यामा रुसी सेनामा नेपाली भर्ती भैरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुसले केहि सयम अघिमात्रै एक वर्ष सैन्य सेवा गरे विदेशीलाई पनि नागकिरता दिने र अन्य काममा भन्दा चार गुणा बढी तलब दिने कानुन जारी गरेको थियो । त्यसपछि नेपालबाट समेत विद्यार्थी भिसा र भ्रमण भिसामा धेरै नेपाली रुस पुगेका छन् । अध्यागमन विगभाका अनुसार युद्ध सुरु भएपछि अध्ययन, भ्रमण र श्रम भिसामा मात्रै करिब ३ हजार नेपाली रुस पुगेका छन् । 

Ncell
Extreme Energy

वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन् । 

सबैभन्दा बढी पछिल्लो चार महिनामा ३ सय ४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ जना नेपाली रुस गएको देखिन्छ । 

अहिले रुसी सेनाको आर्कषक तलब देखाएर काठमाडौँमा रहेको एजेण्टहरुले विद्यार्थी भिसा तथा भ्रमण भिसामा रुस  पठाउने गरेका छन् । एजेन्टहरुले ८ देखि १२ लाख रुपैयाँसम्म लिने गरेका  छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।