नेभिगेशन
समाज

शोम शर्माको प्रश्नः पुनस्थापना भयो भने रास्वपा संसद फर्कन्छ कि फर्कदैन ?

काठमाडौँ । अभियन्ता सोम शर्माले रास्वपाले भाद्र २३ र २४ को आन्दोलन राजनीतिक हो कि अपराधिक स्पष्ट पार्नुपर्ने बताएका छन् । उनले यसलाई डकुमेन्ट कै रुपमा लेखिनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौँमा आयोजना गरेको वैकल्पिक शक्तिसँगको बृहत संवाद कार्यक्रममा आफ्नो धारणा राख्दै रास्वपामाथि थुप्रे प्रश्न राखेका छन् ।

Ncell
Extreme Energy

यस्तो छ उनले दिएको अभिव्यक्तिको सम्पादित अंशः 

वैकल्पिक सबैले एक ठाउँमा उभिने भन्नुहुन्छ तर मिल्ने देखिदैन । रास्वपाले स्पष्ट पार्नुपर्छ भाद्र २३ र २४ को आन्दोलन राजनीतिक होकी अपराधीक । यसलाई कागजात र डकुमेन्ट कै रुपमा लेखिनु पर्छ । रास्वपा वैकल्पिक राजनीतिक शक्तिसँग एक हुँदा रविसहितको होकि रविविना पनि तयार हो ? यो स्पष्ट पार्नु पर्यो । रास्वपा संसद पुर्स्थापना भयो भने संसद फर्कन्छकी फर्कदैन ? आन्दोलनमा गएकाहरुलाई अपराधीकरण गरिरहेको अवस्थामा यसलाई रास्वपाले कसरी लिन्छ ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...