नेभिगेशन
समाज

यी हुन् सरकारले शहीद घोषणा गरेका जेन–जी आन्दोलनका ४५ मृतक (सूचीसहित)

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगाएत मुलुकका बिभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

Ncell
Extreme Energy

गृहमन्त्रालय लगाएत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको भन्दै प्रवक्ता खरेलले थपको सन्दर्भमा अझै अध्ययन जारी रहेको बताए । 

यी हुन् सरकारले शहिद घोषणा गरेको ४५ जना
बुद्धिबहादुर तामाङ    किर्तिपुर-२ काठमाडौं
२. सन्तोष बिश्वकर्मा, बेलका-४ उदयपुर
३. सुलभ राज श्रेष्ठ,नेपालगञ्ज-१ बाँके
४. श्रीयम चौलागाई, बेलबारी-११ मोरङ
५. ईस्वत बहादुर अधिकारी, कामपा-११ काठमाडौं
६. आयुष थापा, नेपालगन्ज-१ बाँके
७. गौरब जोशी, धनगढी-५ कैलाली
८. योग बहादुर श्रेष्ठ, बारविसे-६ सिन्धुपाल्चोक
९. माधव सारू मगर, भूमिकास्थान-४ अर्घाखाँची
१०. बिमल बाबु भट्ट, बारपाक सुलिकोट-५ गोरखा
११. असहाव आलम ठकुराई, विरगंज-१२ पर्सा
१२. सौरन किशोर श्रेष्ठ, बाग्लुङ-४ बाग्लुङ
१३. सुभाष कुमार बोहरा, खप्तडछान्ना-७ बझाङ
१४. रसिक खतिवडा खत्री, पनौति-१० काभ्रे
१५. बिनोद महर्जन, ललितपुर-७ ललितपुर
१६. दिल नारायण तामाङ, तिमाल-७ काभ्रे
१७. योगेन्द्र न्यौपाने, गोलान्जोर-१ सिन्धुली
१८. अभिषेक श्रेष्ठ, इनरुवा नपा-६ सुनसरी
१९. मोहन सरदार, इटहरी-१४ सुनसरी
२०. छत्रमान कुथुमी, पाख्रिबास-२ धनकुटा
२१. ओझन बुढा, स्वामिकार्तिक खापर-२ बाजुरा
२२. साजन राई, धरान-२२ सुनसरी
२३. अनिश पराजुली, पालुङटार-३ गोरखा
२४. सारकुमार राई, चौदन्डीगढी-३ उदयपुर
२५. अर्जुन भट्ट, गण्डकी-४ गोर्खा
२६. धिरज श्रेष्ठ, तादी-३ नुवाकोट
२७. देव कुमार सुवेदी, लालबन्दी-५ सर्लाही
२८. उमेश महत, चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ, सिलिचुङ-३ संखुवासभा
३०. निखिता गौतम, कालिका-८ चितवन
३१. अभिषेक चौलागाई, शैलुङ-४ दोलखा
३२. बिजय चौधरी, लहान-१५ सिरहा
३३. भिम राज धामी, दुर्गाथली-१ बझाङ
३४. निरज पन्त, दशरथ-६ बैतडी
३५. दीपक सिंह साउद, शिवनाथ-२ बैतडी
३६. शुभराज बलामी श्रेष्ठ, ककनी-१ नुवाकोट
३७. ज्ञानिन्द्र सेढाई, अर्जुनधारा-११ झापा
३८. दिनेश राजवंशी, अर्जुनधारा-ड झापा
३९. कमल भण्डारी, हिलिहाङ-२ पाँचथर
४०. दिपेश सुनुवार, तिनपाटन-६ सिन्धुली
४१. महेश बुढाथोकी, विगु-३ दोलखा
४२. लच्छुमान राई, पञ्चकन्या-२ नुवाकोट
४३. मिलन राय, दुधौली-८ सिन्धुली
४४. अमृत गुरुङ, रुपा-५ कास्की
४५. उत्तम थापा, लेकाम-३ दार्चुला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...