नेभिगेशन
समाज

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

काठमाडौँ । कात्तिक २७ गतेसम्म २ लाख ५७ हजार ५ सय ५ जना नयाँ मतदाता थप भएका छन् । निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ती जारी गरी दिएको जानकारी अनुसार सो संख्यामा नयाँ मतदाता थपिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले असोज ९ गते नयाँ मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो ।

Ncell
Extreme Energy

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

मतदानाका लागि योग्य जेनजी पुस्ताको मतदाता नामाावली दर्तामा देखिएको आर्कषणलाई सम्बोधन गर्दै आयोगले म्याद थप गरेको जनाएको छ । 

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब मंसिर ५ गतेसम्म मतदाता नामावालीमा नाम दर्ता गर्नेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । 

यस अघि अनलाइन फारम भरेर बायोमेट्रिकका लागि निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हटाउँदै आयोगले बिहीबारबाट भने राष्ट्रिय परिचयपत्र भएका व्यक्तीले अनलाईनमै विवरण भरेर नाम दर्ता गराउन सक्ने व्यवस्था समेत गरेको छ । 

म्याद सकिनै लाग्दा मतदाता नामावालीमा नाम दर्ता गर्नेहरुको संख्या उच्च भएको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।