नेभिगेशन
मुख्य समाचार

कुहिरोले ढाकेको काठमाडौं टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्र

काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ । उपत्यकाको तापक्रम घड्दो क्रममा छ, दिनको समयमा पारिलो घाम लाग्ने भएपनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था सुरु भई सकेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 तापक्रम घटेसंगै काठमाडौं टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा  कुहिरो लाग्ने गरेको छ, नदीको सतह क्षेत्रमा लाग्ने यस्ता  लाग्ने यस्ता कुहिरो सूर्योदयसँगै बिस्तारै हराउने गर्दा छ ।

Ncell
Extreme Energy

 कुहरो लागेको समयमा मानिसहरू मर्निड्ं वाक गर्ने,  किसानहरु तरकारी बारीमा काम गर्दै गरेका भेटिन्छन् ।

 

Lalitpur_Khokana_Foggy_-Sidhakura10-1763276786.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura11-1763276786.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura12-1763276788.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura9-1763276783.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura7-1763276782.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura5-1763276781.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura6-1763276781.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura4-1763276780.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura2-1763276779.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura3-1763276779.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura-1763276778.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura8-1763276783.jpg

Lalitpur_Khokana_Foggy_-Sidhakura1-1763276778.jpgतस्बिर : नेपाल फोटो लाइब्रेरी। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...