नेभिगेशन
समाज

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको हो । त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आईएमई लिमिटेड सम्मानित भएको हो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा रू ५० करोडदेखि रू एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र रू ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ । त्यस्तै, २०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

min-gurung-1763360657.jpg

Extreme Energy
Everest cinsult

kardata13-1763360656.jpg

kardata15-1763360656.jpg

kardata12-1763360654.jpg

kardata7-1763360651.jpg

kardata10-1763360652.jpg

kardata9-1763360652.jpg

kardata11-1763360654.jpg

kardata8-1763360651.jpg

kardata5-1763360649.jpg

kardata6-1763360649.jpg

kardata4-1763360647.jpg

kardata-1763360645.jpg

kardata2-1763360646.jpg

kardata1-1763360646.jpg

kardata3-1763360647.jpg

kardata-sammanit-1763359110.jpg

kardata-program-1763360644.jpg

kar-program-1763360644.jpg

kardata0-1763360645.jpg

tarakari-kheti-1763356975.jpg

tarakari-kheti-1763356975.jpg

kardata-program-1763360644.jpg

kardata-program-1763360644.jpg

kardata-program-1763360644.jpg

kardata-program-1763360644.jpg

kar-program-1763360644.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ,...
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा लिली कुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।
सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । आजदेखि बिहान ९ बजे नै सरकारी कार्यालय खुल्ने भएपछि कर्मचारीहरु निर्धारित समयमा कार्यालयमा पुग्न सुरु भएको छ ।
सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुख पदमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन्।