थप मुख्य समाचार
विप्लवको पार्टी रातो गुलाफको फूल चिन्ह लिएर चुनाव लड्ने(तस्बिरहरु)
नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ।... मंगलबार, मंसिर २, २०८२
टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा
टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि... सोमबार, मंसिर १, २०८२
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)
आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने... सोमबार, मंसिर १, २०८२
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान आइतबार, कात्तिक ३०, २०८२भर्खरै
- मन्त्रीपरिषद्को निर्णयः अध्यादेश जारीदेखि जेन्जी आन्दोलनका घाइतेलाई तत्काल राहत उपलब्ध राइने
- टस जितेको पोखराले विराटनगरलाई दियो ब्याटिङको निम्तो
- विप्लवको पार्टी रातो गुलाफको फूल चिन्ह लिएर चुनाव लड्ने(तस्बिरहरु)
- नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
- पार्टी छोडेर जानेलाई स्वर्णिमले भने, ‘पार्टीमा रहदाको योगदानका लागि दुई हात जोडेर धन्यवाद, राजनीतिक यात्राको शुभकामना'
- कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनको विजय सुरुवात
- सरकारलाई स्वर्णिमको आग्रहः सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढिदिनुस्
- शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न आदेश
साताको लोकप्रीय















-1761910680.jpg)