नेभिगेशन
समाज

विप्लवको पार्टी रातो गुलाफको फूल चिन्ह लिएर चुनाव लड्ने(तस्बिरहरु)

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ। विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ। दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरु बाजागाजा सहित मंगलबार निर्वाचन आयोग पुगेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

parkanda-nibachan-aayog-1763460730.jpg

Ncell
Extreme Energy

parkand-1763460729.jpg

gulab-chinna-biplab-1763460728.jpg

chunab-chinna-1763460728.jpg

biplobko-chunab-chinna-1763460727.jpg

biplab-netra-bikram-chand-1763460726.jpg

biplab-chunab-chinna2-1763460726.jpg

biplabko-chunab-chinna1-1763460727.jpg

gulab-chunab-chinna-1763460728.jpg

chunab-chinna-gulab-1763460728.jpg

parkanda-1-1763460729.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...