नेभिगेशन
समाज

शहिद स्मारक लिगका क्लबहरूद्वारा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ । शहिद स्मारक लिगका क्लबहरूले बिहीबार बिहानदेखि सातदोबाटोस्थित  एन्फा कम्प्लेक्समा प्रदर्शन गरेका छन् । लिगका सबै प्रतियोगिता समयमै गर्न,  ए डिभिजन क्लबहरूसंगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता संचालन गर्न उनीहरुले माग गर्दै आइरहेका छन् । शहिद स्मारक लिगसमयमै संचालन नहुदा यसले फुटबल खेलमा समेत नकारात्मक असर पर्ने भएकाले जतिसक्दो चाडो लिग संचालन गर्न भन्दै खेलाडी तथा विभिन्न क्लबहरले केहिमहिना देखि विरोध जनाइरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

anfa1-1763617161.jpg

Ncell
Extreme Energy

anfa3-1763617161.jpg

football-birodh-1763617161.jpg

kheladi-aandolanma-1763617161.jpg

anfa-biradh-1763617158.jpg

anfa-birodh1-1763617158.jpg

A-division-leag-1763617158.jpg

adivision-leag-1763617158.jpg

ANFA-birodh2-1763617160.jpg

anfa-1763617160.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।