नेभिगेशन
समाज

बागमती कोरिडोर अन्तर्गत काठमाडौं महानगरले निर्माण गरिरहेको सुन्दर पार्क(तस्बिरहरु)

काठमाडौँ । मङ्सिर १६ गते उद्घाटन गर्ने गरी काठमाण्डौं महानगरपालिकाले बागमती कोरिडोरको थापाथलीस्थित नदी किनारामा पार्क निर्माणको कार्यलाइ अन्तिम चरणमा पुराएको छ । त्यहाँ अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै  बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ, जसले गर्दा पार्कलाइ अझ सुन्दर देखाएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर गर्न सक्ने जोखिम उस्तै छ । नदी कोरिडोरमा निर्माण गरिएका यस्ता पार्कहरु उपत्यकामा आएका बाढीले पहिले पनि क्षति पुर्याएको देखिन्छ । तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

bagmati-koridor16-1764051299.jpg

Ncell
Extreme Energy

bagmati-koridor13-1764051298.jpg

bagmati-koridor14-1764051298.jpg

bagmati-koridor10-1764051295.jpg

bagmati-koridor9-1764051295.jpg

bagmati-koridor11-1764051296.jpg

bagmati-koridor12-1764051297.jpg

bagmati-koridor8-1764051293.jpg

bagmati-koridor7-1764051293.jpg

bagmati-koridor6-1764051292.jpg

bagmati-koridor5-1764051292.jpg

bagmati-koridor2-1764051289.jpg

bagmati-koridor1-1764051289.jpg

bagmati-koridor0-1764051288.jpg

bagmati-koridor-1764051288.jpg

bagmati-koridor4-1764051290.jpg

bagmati-koridor3-1764051290.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।