नेभिगेशन
मुख्य समाचार

एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उज्यालो पार्टी आज औपचारिक घोषणा हुँदै, कुलमान प्रमुख अतिथि

उज्यालो पार्टी आज औपचारिक घोषणा हुँदै, कुलमान प्रमुख अतिथि

दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमा हुने घोषणा सभामा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजना सार्वजनिक गरिने बताइएको छ ।
काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

काठमाडौँमा आज दिनभर आंशिक बदली हुने

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ...
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी...