नेभिगेशन
समाज

उज्यालो नेपाल पार्टीको घोषणा सभामा सहभागीहरु

मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपपा घोषणा हुँदैछ । यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ । प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ । अहिले पार्टीका सुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झण्डा र अन्य प्रचार सामाग्री सहित फोटो खिच्न व्यस्त छन् । घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ujyalo-party_-sidhakura-9-1764752038.jpg

Ncell
Extreme Energy

ujyalo-party_-sidhakura-1-1764752038.jpg

Ujyalo-Nepal-Party5-1764751057.jpg

Ujyalo-Nepal-Party7-1764751057.jpg

Ujyalo-Nepal-Party9-1764751060.jpg

Ujyalo-Nepal-Party3-1764751055.jpg

Ujyalo-Nepal-Party4-1764751055.jpg

Ujyalo-Nepal-Party_sidhakura-1764751053.jpg

Ujyalo-Nepal-Party2-1764751053.jpg

Ujyalo-Nepal-Party11-1764751061.jpg

Ujyalo-Nepal-Party10-1764751061.jpg

Ujyalo-Nepal-Party9-1764751060.jpg

Ujyalo-Nepal-Party8-1764751059.jpg


तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्‍मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध (तस्बिरहरु)

संसद्मा उठेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै प्रतिपक्षले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।