नेभिगेशन
समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबारको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ ।

Ncell
Extreme Energy

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी झापा इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न म्याद थप

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न म्याद थप

पौडेललाई हिरासतमा राख्न म्याद दिइएको यो पाँचौँ पटक हो । पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणमुद्दामा अनुसन्धान गरिरहेको छ।
प्रेस काउन्सिलमा श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा घिमिरे

प्रेस काउन्सिलमा श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा घिमिरे

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् ।
रास्वपाले भन्यो– चौथो अंगलाई संकुचित पार्न खोज्ने कार्य स्वीकार्य छैन

रास्वपाले भन्यो– चौथो अंगलाई संकुचित पार्न खोज्ने कार्य स्वीकार्य छैन

उनले विज्ञप्तिमा भनेका छन्– ‘कुनै पनि बहानामा  सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित...
गगन थापाको निवास अगाडि यसरी छोडिएको छ गाडी (तस्बिरहरू)

गगन थापाको निवास अगाडि यसरी छोडिएको छ गाडी (तस्बिरहरू)

नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअघि पनि अव्यवस्थित रुपमा गाडी पार्क गरिएको छ । बीएसी ९५७५ नम्बरको गाडी बिहान ७ः३० देखी पार्किङ गरिएको स्थानीय ले बताएका छन्...