थप समाज
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)
त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्। बिहीबार, भदौ ११, २०८३
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)
अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् । बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?
भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्... बुधबार, भदौ १०, २०८३
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् । त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ । बुधबार, भदौ १०, २०८३भर्खरै
- भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
- राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार
- भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी
- एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण
- सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो
- अझै छ बाढीको डर ! आँसुमा डुबेको देश - सरकार सक्रिय
- मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्यो निर्णय ?
- प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !









-1787142886.jpg)

