नेभिगेशन
समाज

काेशी टप्पु: नेपालकाे पहिलाे रामसार क्षेत्रमा भेटिने बन्यजन्तु

कोशी । संसारभरी सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको  संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा  रामसार सन्धि भएको थियो ।
    
हाल नेपालमा भएको १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो । सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलो मिटर रहेको छ ।      
यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाईँ सर्ने चराहरु पाईन्छ । नेपालमा जंङली भैंसी (अर्ना)  यस क्षेत्रमा मात्र पाईन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अर्नाहरु भने त्यहाँ बाच्न सकेनन् । 
     wolf_sidhakura-1765600782.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

wildbuffalo_sidhakura-1765600782.jpg

Ncell
Extreme Energy

wildbuffalo_sidhakura1-1765600782.jpg

monkey_sidhakuraa-1765600781.jpg


कोसी टप्पुमा जंङ्गली हात्ती, फ्याउरो, निलगाई, मलहा बिरालो, डल्फिन, मृग  जस्ता जनावरहरु पाइन्छ । सप्तकोशी नदीले कटान गरेर बनाएको यो संरक्षण क्षेत्र चरा पर्यटनको लागि  प्रख्यात छ । 
नेपालमा अर्नाहरुको अन्तिम बिचरण गर्ने यस ठाउँमा अहिले भने खुला रुपमा घरपालुवा भैसीहरुसँग क्रस ब्रिड हुने हुनाले अर्नाहरुको वंशाणु  खतरामा परेको देखिन्छ । मान्छेहरुसँगको बढ्दो द्वन्द, सप्तकोशी प्रदुसण, अनियन्त्रित रुपमा माछा मार्ने, चराहरुको शिकार गर्ने, जस्ता घटनाहरुले हाल भने यस क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको देखिन्छ ।

 

snake_sidhakura-1765600781.jpg

eagke_gidda_bird-1765600780.jpg

pigeon_sidhakura-1765600781.jpg

birds_sidhakuraa-1765600779.jpg

birds_sidhakura-1765600779.jpg

bird_sidhakura-1765600779.jpg

monkey_sidhakura-1765600780.jpg

butterfuly_sidhakura-1765600779.jpgतस्बिरः दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

यो झरनाको उचाइ १ सय ८१ मिटर छ । ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का...
चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

चक्रपथको कलंकी–बसुन्धारा खण्ड दोस्रो चरणको निर्माण चाडपर्वपछि (तस्बिर)

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो । तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ ।
बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

बाढीले क्षति पुर्‍याएका ९ करोड मूल्यका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९०...
श्रावणको पहिलो सोमबार, पशुपतीमा श्रद्धालुहरुको बिहानैदेखि भिड (तस्बिरहरु)

श्रावणको पहिलो सोमबार, पशुपतीमा श्रद्धालुहरुको बिहानैदेखि भिड (तस्बिरहरु)

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।