नेभिगेशन
समाज

बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घमा  नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (मंगलबार) आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुरमा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा दिवस मनाइएको हो । 

Ncell
Extreme Energy

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ । आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Jhanda-national-flag_sidhakura-4-1765862193.jpg
 

Jhanda-national-flag_sidhakura-2-1765862196.jpg

Jhanda-national-flag_sidhakura-1-1765862196.jpg

Jhanda-national-flag_sidhakura-3-1765862194.jpg

Jhanda-national-flag_sidhakura-5-1765862192.jpg

Jhanda-national-flag_sidhakura-6-1765862191.jpg

Jhanda-national-flag_sidhakura-8-1765862190.jpg

Jhanda-national-flag_sidhakura-7-1765862189.jpg

Jhanda-national-flag_sidhakura-10-1765862187.jpg

Jhanda-national-flag_sidhakura-9-1765862187.jpg

Jhanda-national-flag_sidhakura-12-1765862184.jpg

Jhanda-national-flag_sidhakura-11-1765862184.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...