नेभिगेशन
समाज

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीमा बिहानको तुवाँलोबिच पर्यटकको चहलपहल ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। 

Ncell
Extreme Energy

हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध स्थलको चहलपहल बढेको छ।

फोटो :प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

Lumbini_sidhakura1-1766033697.jpg

Lumbini_sidhakura_12-1766033697.jpg

Lumbini_sidhakura9-1766033697.jpg

Lumbini_sidhakura_8-1766033696.jpg

Lumbini_sidhakura_7-1766033696.jpg

Lumbini_sidhakura_11-1766033697.jpg

Lumbini_sidhakura_5-1766033695.jpg

Lumbini_sidhakura_3-1766033694.jpg

Lumbini_sidhakura_1-1766033693.jpg

Lumbini_sidhakura_4-1766033695.jpg

Lumbini_littlebuddha_sidhakura-1766033693.jpg

Lumbini_sidhakura_2-1766033693.jpg

Lumbini_sidhakura-1766033692.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...