नेभिगेशन
समाज

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमका अनुसार नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु. ४.१९ डिजेलमा रु. ५.०६ ले, र हवाई इन्धनमा प्रति लिटर रु. ८.१५ ले घटेर आएको छ । 

Ncell
Extreme Energy

त्यस्तै खाना पकाउने एल. पि. ग्याँसमा भने प्रति सिलिण्डर रू. १००.३५ ले बढेर आएको निगमले जनाएको छ । 

बुधबार बसेको निगम सञ्चालक समितिले बिहीबार बिहान बिहान १२ः०१ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाईएको छ । 

एल. पि. ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यायनमा राखि एल.पि. ग्याँसको बिक्रि मूल्य यथावत राखिएको निगमले जनाएको छ । 

यस्तो छ नयाँ विक्रिदर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...