नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीकी छोरी गंगा दाहालले पैसा खाएको प्रमाण छ, सार्वजनिक गर्छु : सांसद अमरेशकुमार सिंह 

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिहंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहालले विभिन्न मामिलामा रकम बुझेको प्रमाण आफूसँग भएको दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद सिंहले फेसबुकमा स्टाटस राख्दै दाहालले व्यापारीसँग पैसा बुझेको प्रमाण समेत रहेको उल्लेख गरेका हुन् । सांसद सिंहले लेखेका छन् "प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन९कुन ब्यापारी सङ कुन९कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ सुरक्षीत छ। समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु। "

Ncell
Extreme Energy


सांसद सिहंले यस अघिदेखिनै एनसेल खरिद बिक्रीमा समेत प्रधानमन्त्रीको परिवार र कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारले पैसा खाएको आरोप लगाउँदै आएका छन् । तर जिम्मेवार सांसदले लगाएको आरोपका विषयमा भने दुबै परिवार मौन छन् । प्रधानमन्त्री प्रचण्ड तथा पूर्व प्रधानमन्त्रीको देउवाको परिवारले समेत यस विषयमा मुख खोलेका छैनन् ।

स्टाटसका विषयमा सिधाकुरासँग कुरा गर्दै सांसद सिहंले भने "म सँग प्रमाण भएरै मैलेनै स्टाटस लेखेको हो ढुक्क हुनुस्, समय आएपछि सार्वजनिक गर्छु "

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।