नेभिगेशन
समाज

नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको सम्मानमा आज ललितपुरको पाटनमा 'राष्ट्रिय टोपी दिवस दौड २०८२' आयोजना गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'हाम्रो टोपी, हाम्रो एकता' भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारले जानकारी दिए।

Ncell
Extreme Energy

उक्त दौड प्रतियोगिता पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भई करिब ४.५  र ८ किलोमिटर दूरी तय गरिएको थियो।

राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरिएको यस दौडले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउनुका साथै स्वास्थ्य र एकताको सन्देश दिने विश्वास आयोजकले लिएका छन्।

Dhakatopi_sidhakura10-1768109085.png

Dhakatopi_sidhakura11-1768109085.png

Dhakatopi_sidhakura11-1768109085.png

Dhakatopi_sidhakura-1768109082.png

DhakatopiDiwas_sidhakura4-1768109093.png

DhakatopiDiwas_sidhakura-1768109088.png

DhakatopiDiwas_sidhakura3-1768109093.png

DhakatopiDiwas_sidhakura6-1768109098.png

DhakatopiDiwas_sidhakura1-1768109088.png

Dhakatopi_sidhakura2-1768109082.png

DhakatopiDiwas_sidhakura11-1768109105.png

DhakatopiDiwas_sidhakura7-1768109101.png

DhakatopiDiwas_sidhakura8-1768109101.png

DhakatopiDiwas_sidhakura5-1768109098.png

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...