नेभिगेशन
समाज

भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि नेपाली काँग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । देशभरबाट पार्टीको विशेष महाधिवेशनलाई सफल पार्नका लागि महाधिवेशन स्थलमा उपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले कार्यक्रम भरिभराउ देखिएको हो । कार्यक्रम स्थललाई ड्रोनबाट नियाल्दा भृकुटीमण्डपमा देखिएको दृश्य यस्तो रहेको छ । तस्बिरः प्रकाश चन्द्र तिमिल्सेनार नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

1000364263-copy-1768121414.jpg

Ncell
Extreme Energy

1000364263-11-1768121413.jpg

1000364263-10-1768121412.jpg

1000364263-9-1768121410.jpg

1000364263-5-1768121405.jpg

1000364263-6-1768121406.jpg

1000364263-7-1768121408.jpg

1000364263-8-1768121409.jpg

1000364263-3-1768121403.jpg

1000364263-4-1768121403.jpg

1000364263-1-1768121402.jpg

1000364263-2-1768121402.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...