नेभिगेशन
मुख्य समाचार

राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विशेष कार्यक्रमको आयोजना गरेको छ । आइतबार राप्रपाद्वारा आयोजित चियापान कार्यक्रममा देशका उच्चपदस्तले समेत उपस्थिति जनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको जलपान कार्यक्रम प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्मकाले उपस्थिति जनाएका हुन । राप्रपाले र्‍यालीसहित सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेको थियो । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

sushila-karki5-1768126051.png

CG

sushila-karki1-1768126048.png

sushila-karki2-1768126048.png

sushila-karki-1768126046.png

prithibi-jayanti3-1768126040.png

pm-karki1-1768126034.png

prithi-jayanti-1768126036.png

prithibi-jayanti4-1768126042.png

prithibi-jayanti1-1768126037.png

prithibi-jayanti5-1768126043.png

raprapa-program-1768126045.png

prithibi-jayanti2-1768126039.png

jagadish-kharel-1768126029.png

jagadish-kharel1-1768126029.png

kulman-1768126031.png

pm-karki-1768126033.png

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

देशभरबाट पार्टीको विशेष महाधिवेशनमा सफल पार्नका लागि महाधिवेशन स्थलमा उपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले कार्यक्रम भरिभराउ देखिएको हो ।
नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

'हाम्रो टोपी, हाम्रो एकता' भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन...
प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्चवदस्थद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण (तस्बिरहरु)

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्चवदस्थद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण (तस्बिरहरु)

सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।

भर्खरै