नेभिगेशन
मुख्य समाचार

आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

काठमाडौँ । पार्टीको आधिकारिकताका विषयमा विवाद बढ्दै जान थालेपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका निर्वाचन आयोगमा कागजात बुझाएको छ । शुक्रबार काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेर कागजातसहितको निवेदन पेस गरेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका विषयमा विवाद चुलिएको हो । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

shekhar-koirala-1768542175.png

CG

purnabahadur-khadka-1768542173.png

nirbachan-ayog-1768542170.png

nirbachan-aayog-1768542169.png

congress-toli-1768542164.png

congress-ayog-ma-1768541114.png

congress-toli-nibedan-didai-1768542164.png

congress-toli1-1768542168.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना समेत गरेको थियो । माघे सकराती विशेषतः मगर जातिमा...
नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी

माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी

नेवार समुदायमा चाकुको विशेष महत्त्व छ। यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ। पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलन अनुसार चाकु पुस...
राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

आइतबार राप्रपाद्वारा आयोजित चियापान कार्यक्रममा देशका उच्चपदस्तले समेत उपस्थिति जनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको जलपान कार्यक्रम प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्मकाले उपस्थिति जनाएका हुन ।