नेभिगेशन
मुख्य समाचार

जमलमा कांग्रेसका २ पक्ष आमन–सामने, कान्तिपथ ठप्प पारेर धर्ना र नाराबाजी

काठमाडौँ । कांग्रेसको दुई पक्ष निर्वाचन आयोग अगाडि आमने–सामने भएका छन् । जमल सडकमा केही घण्टादेखि पुरै बन्द गरेर कांग्रेसका नेताहरु सडकमै धर्ना बसेका छन् । गगन थापा नेतृत्वको कांग्रेसका नेताहरु दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए । उनीहरू अहिले पनि सडकमै बसेर धर्ना दिदैछ्न् । त्यस्तै तरुण दलका नेता तथा कार्यकर्ताहरु शेरबहादुर देउवाको पक्षमा नारावाजी गरिरहेका छन् । 

दुवै पक्षका नेताहरुले आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर आफ्ना कुरा राखेका थिए । आयोग बाहिर भने दुवै पक्षका कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका छन् । कान्तिपथको अवस्था तनावपूर्ण बनेको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । उक्त बाटोमा सवारीसाधन ठप्प छ । 

CG

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

congress-kantipath-__10-(12)-1768565866.jpg

congress-kantipath-__10-(11)-1768565854.jpg

congress-kantipath-__10-(10)-1768565850.jpg

congress-kantipath-__10-(9)-1768565850.jpg

congress-kantipath-__10-(8)-1768565843.jpg

congress-kantipath-__10-(7)-1768565839.jpg

congress-kantipath-__10-(6)-1768565835.jpg

congress-kantipath-__10-(5)-1768565831.jpg

congress-kantipath-__10-(4)-1768565829.jpg

congress-kantipath-__10-(3)-1768565825.jpg

congress-kantipath-__10-(1)-1768565822.jpg

congress-kantipath-__10-(2)-1768565822.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

आधिकारिकता दाबी गर्दै देउवा कांग्रेस निर्वाचन आयोगमा (तस्विरहरु)

क्रबार काँग्रेसका देउवा पक्षको एक टोली निर्वाचन आयोगको कार्यालय पुगेर कागजातसहितको निवेदन पेस गरेको हो । काँग्रेस विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि काँग्रेस भित्र पार्टीको आधिकारिकताका...
मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

मगर समुदायद्वारा माघे संक्रान्तिमाका अवसरमा काठमाडौँमा झाँकी र र्‍याली(तस्बिरहरु)

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना समेत गरेको थियो । माघे सकराती विशेषतः मगर जातिमा...
नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी

माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी

नेवार समुदायमा चाकुको विशेष महत्त्व छ। यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ। पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलन अनुसार चाकु पुस...