नेभिगेशन
समाज

जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरमा पहिलो चुनावी सभा गरेको छ। जनकपुरधामस्थित तरहुतियागाछीमा आयोजित रास्वपाको पहिलो चुनावी सभामा मधेशवासीको भव्य उपस्थिति थियो। रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र डा।स्वर्णिम वाग्ले, सोविता गौतम, डा.अमरेशकुमार सिंह र जेनजी नेता पुरुषोत्तम यादवले सम्बोधन गरेका थिए। रास्वपाको पहिलो चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री उम्मेदवारको बालेन शाहले  पहिलो खुल्ला सम्बोधन गर्दा जनकपुरको माहोल हेर्न लायक बनेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Rastriya-Swatantra-Party-08-1768828560.jpg

Ncell
Extreme Energy

Rastriya-Swatantra-Party-07-1768828557.jpg

Rastriya-Swatantra-Party-06-1768828555.jpg

Rastriya-Swatantra-Party-05-1768828552.jpg

Rastriya-Swatantra-Party-02-1768828548.jpg

Rastriya-Swatantra-Party-03-1768828549.jpg

Rastriya-Swatantra-Party-07-1768828203.jpg

Rastriya-Swatantra-Party-04-1768828551.jpg

Rastriya-Swatantra-Party-01-1768828549.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।