नेभिगेशन
मुख्य समाचार

इलाममा बालेन शाहको चुनावी घरदैलो कार्यक्रम(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । झापाको क्षेत्र ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाह  बिहीबार इलाम १ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम  २ का उम्मेदवार गोकुलबहादुर राई संग इलाम बजारमा भेट गरेका छन् । उनी रास्वपा जिताउन भन्दै इलाममा घरदैलो अभियान गरेका हुन ।

balen_illam_sidhakura14-1769064022.png

CG

balen_illam_sidhakura13-1769064019.png

balen_illam_sidhakura12-1769064015.png

balen_illam_sidhakura11-1769064014.png

balen_illam_sidhakura7-1769064002.png

balen_illam_sidhakura3-1769063987.png

balen_illam_sidhakura2-1769063988.png

balen_illam_sidhakura5-1769063994.png

balen_illam_sidhakura4-1769063994.png

balen_illam_sidhakura9-1769064010.png

balen_illam_sidhakura8-1769064007.png

balen_illam_sidhakura6-1769064002.png

balen_illam_sidhakura-1769063980.png

balen_illam_sidhakura1-1769063980.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

रास्वपाका बालेन शाहले गराए मनोनय दर्ता (तस्विरहरु)

समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ ठाउँमा कलससहित स्वागत गरिएको थियो ।
जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

जनकपुरबाट रास्वपाले बजाएको घण्टी (ड्राेन भ्यू)

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र डा।स्वर्णिम वाग्ले, सोविता गौतम, डा.अमरेशकुमार सिंह र जेनजी नेता पुरुषोत्तम यादवले सम्बोधन गरेका...
निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

आइतबार सो विषयको छलफलका लागि प्रमुख निर्वाचन आयुक्त सहितको टोली बालुवाटार पुगेको हो ।
आधिकारिकताको माग गर्दै कांग्रेस देउवा पक्षका कार्यकर्ताले माइतीघरमा गरे प्रदर्शन(तस्बिरहरु)

आधिकारिकताको माग गर्दै कांग्रेस देउवा पक्षका कार्यकर्ताले माइतीघरमा गरे प्रदर्शन(तस्बिरहरु)

उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नारावाजी समेत गरेका छन् ।