नेभिगेशन
समाज

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् । बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् । दार्चुलामा उनी पुग्दा उनका समर्थक, शुभेच्छुक तथा कार्यकर्ताको भिड थामिनसक्नु भएको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

balen-darchula19-1769596736.jpg

Ncell
Extreme Energy

balen-darchula18-1769596734.jpg

balen-darchula17-1769596734.jpg

balen-darchula15-1769596732.jpg

balen-darchula11-1769596728.jpg

balen-darchula13-1769596730.jpg

balen-darchula14-1769596730.jpg

balen-darchula16-1769596732.jpg

balen-darchula12-1769596728.jpg

balen-darchula9-1769596727.jpg

balen-darchula10-1769596727.jpg

balen-darchula7-1769596725.jpg

balen-darchula3-1769596721.jpg

balen-darchula6-1769596723.jpg

balen-darchula5-1769596723.jpg

balen-darchula4-1769596721.jpg

balen-darchula2-1769596720.jpg

balen-darchula-1769596718.jpg

balen-darchula1-1769596718.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...