नेभिगेशन
समाज

बजारमा ग्यास अभावको गुनासो बढेपछि निगमद्वारा कार्यालयबाटै बिक्री वितरण(तस्बिरहरु)

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ । डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो । निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् । बिहान १० बजे देखि ४ बजे सम्म बिक्रि वितरण हुने जानकारी दिएका छन । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

aayel-nigam-13-1770806062.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

aayel-nigam-1770806062.jpg

Ncell
Extreme Energy

aayel-nigam-11-1770806060.jpg

aayel-nigam-12-1770806060.jpg

aayel-nigam-8-1770806057.jpg

aayel-nigam-4-1770806055.jpg

aayel-nigam-3-1770806055.jpg

aayel-nigam-7-1770806057.jpg

aayel-nigam-6-1770806056.jpg

aayel-nigam-10-1770806058.jpg

aayel-nigam-9-1770806058.jpg

aayel-nigam-5-1770806056.jpg

aayel-nigam-2-1770806054.jpg

aayel-nigam-1-1770806054.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...