नेभिगेशन
समाज

सोलुखुम्बुमा प्रधानमन्त्री कार्कीको निर्वाचन सम्बन्धी ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा निर्वाचनका सम्बन्धमा भइरहेको तयारी बारेमा ब्रिफिङ लिएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बिहान हिमाली जिल्लामा निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न सोलुखुम्बु पुगेका बेला प्रधानमन्त्री कार्कीले त्यहाँका सरोकारवालासंगको भेटेर निर्वाचन तयारी सम्बन्धमा ब्रिफिङ लिएकी हुन ।

Ncell
Extreme Energy

त्यहाँ रहदा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका निर्वाचन क्षेत्रका बारेमा स्थलगत अनुगमन समेत गर्ने प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै आजदेखि सेयर बजार खुल्ने भएको छ ।
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।