नेभिगेशन
समाज

नेपालले इटालीलाई दियो १२४ रनको टार्गेट

काठमाडौँ । आईसीसी टि–२० विश्व कप क्रिकेटमा नेपालले इटालीलाई १२४ रनको टार्गेट दिएको छ । नेपाल १९.३ ओभरमा १२३ रन बनाउँदै अल आउट भएको हो । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपालका  लाखि शेखले सर्वाधिक २७ रन जोडे । 

कुशल भुर्तेल १० बलमा ५ रन बनाए । रोहित पौडेल १४ बलमा १३ रन बनाएर छैटौँ ओभरको अन्तिम बलमा आउट भए । ७.२ ओभरमा आशिख शेख आउट भए । उनी २० बलमा २० रन जोडेर आउट भएका हुन् । दिपेन्द्र सिंह ऐरी १८ बलमा १७ रन बनाउँदै १३.५ ओभरमा आउट भए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि मैदानमा आए लोकश बम । उनले इंगल्याण्ड विरुद्धको खेलमा विस्फोटक ब्याटिङ गरेका थिए । तर फिनिसङमा भने चुकेका थिए । तर लोकेश इटाली विरुद्धको खेलमा भने चल्न सकेनन् । उनी ५ बलमा जम्मा ३ रन बनाएर आउट भए । 

Ncell
Extreme Energy

१६.४ ओभरमा आरिफ शेख आउट भए । उनी २४ बलमा २७ रन बनाएर आउट भएका हुन् । गुल्सन झा १६.३ ओभरमा आउट भए । उनले ४ बलमा ३ रन बनाए । 

त्यसपछि मैदानमा आए नन्दन यादव । करणसँग रन लिन दौदडा कम्युनिकेसन ग्याप भएपछि उनी रन आउट भए । उनी शुन्य रन बनाएर आउट भए । उनले २ बलको सामना गरेका थिए । त्यसपछि मैदानमा आए सन्दीप लामिछाने । उनी १९.१ मा आउट भए । उनले ७ बलमा ५ रन जोडे । करन केसी ११ बलमा १८ रन बनाउँदै नट आउट रहे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।