नेभिगेशन
समाज

जन्तीसहित नागा बाबाहरू पशुपति मन्दिर प्रवेश

काठमाडौँ । महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आएका छन् । 

आज उनीहरू जन्तीसहित काठमाडौं आएर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौंस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा सबै सम्प्रदायका बाबा आउने गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनको संख्या बाक्लिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि व्यवस्थापन तीव्र पारेको छ ।

Ncell
Extreme Energy

Pashupati-Sadhu_sidhakura10-1770956317.jpg

Pashupati-Sadhu_sidhakura11-1770956317.jpg

Pashupati-Sadhu_sidhakura12-1770956317.jpg

Pashupati-Sadhu_sidhakura9-1770956316.jpg

Pashupati-Sadhu_sidhakura6-1770956315.jpg

Pashupati-Sadhu_sidhakura8-1770956316.jpg

Pashupati-Sadhu_sidhakura13-1770956317.jpg

Pashupati-Sadhu_sidhakura7-1770956315.jpg

Pashupati-Sadhu_sidhakura4-1770956314.jpg

Pashupati-Sadhu_sidhakura3-1770956314.jpg

Pashupati-Sadhu_sidhakura2-1770956314.jpg

Pashupati-Sadhu_sidhakura5-1770956314.jpg

Pashupati-Sadhu_sidhakura-1770956313.jpg

Pashupati-Sadhu_sidhakura1-1770956313.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।