नेभिगेशन
समाज

विमानस्थल क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था (तस्बिरहरु)

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। 

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरु भेला हुने सम्भावना भएपछि सुरक्षा व्यवस्था कडा गरिएको हो । स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थल  क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ फर्कदै छन् । राजवादी समूहरुले शाहको स्वागत गर्ने कार्यक्रम तय गरेका छन् । 

Ncell
Extreme Energy

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
 

Airport-surakshya-3-1770966132.jpg

Airport-surakshya-2-1770966132.jpg

Airport-surakshya-1-1770966132.jpg

Airport-surakshya-8-1770966131.jpg

Airport-surakshya-6-1770966131.jpg

Airport-surakshya-4-1770966131.jpg

Airport-surakshya-11-1770966130.jpg

Airport-surakshya-12-1770966130.jpg

Airport-surakshya-10-1770966130.jpg

Airport-surakshya-5-1770966131.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।