नेभिगेशन
समाज

निषेधाज्ञाका बाबजुद त्रिभुवन विमानस्थलमा भेला हुँदै राजावादी, दुर्गा प्रसाई पनि पुगे

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा भेला भएका छन्। काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरेर सुरक्षा व्यवस्था कडा बनाए पनि राजावादीहरु भेला भएका हुन् । त्यहाँ विहानैदेखि ठूलो संख्यामा प्रहरीहरू तैनाथ गरिएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं आउँदैछन्। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

e822a301-fbd1-47fc-a327-d4421c1b0d37-1770968842.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

fa10b32a-9080-41e7-ad9d-5315d9e01e7a-1770968837.jpeg

cb953e67-c098-4f72-bbb3-f19890926f10-1770968829.jpeg

c0c7b7b0-8f04-4c56-922d-bc301190bdbe-1770968829.jpeg

ba4e66e6-ee39-48a5-bfc1-165a8f12dd35-1770968816.jpeg

8344da31-0802-49c4-b4ae-3d420ad6b85c-1770968806.jpeg

69d00671-0688-4040-ae93-a963d629336d-1770968805.jpeg

8dd93f4c-c3ba-4065-ac38-ff3739e273e3-1770968798.jpeg

c0c7b7b0-8f04-4c56-922d-bc301190bdbe-(1)-1770968821.jpeg

72877dcd-c961-480b-9531-a0b60d2c5fc4-1770968810.jpeg

af9d40fd-ff83-418c-879a-9b052a2b3497-1770968819.jpeg

2f6de103-6bb7-463e-b323-6fbdfbd65e8f-1770968797.jpeg

5b12d1c5-c381-4f56-9354-58902c775b03-1770968796.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

बिहान २ः१५ बजेको अपडेट अनुसार बस्नेतले २ सय ४२ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार राजिव खत्रीले २ सय १८ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

केहीबेर पहिले बसेको सर्वदलिय बैठकले यहाँको मतगणना दुई बजेबाट गर्ने भनिएको भएपनि केहि अबेर गरी मतगणना सुरु भएको हो ।
काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

रास्वपाका प्रदिप विष्टले एक हजार २ सय ४३ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २ सय ४६ मत, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले...
काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

दुइ हजार चार सय ८० मत गणना हुँदा उनले एक हजार ७ सय २४ मत प्राप्त गरेका हुन । त्यस्तै नेपाली काँग्रेसकी सपन राज भण्डारीले २ सय ७,...