नेभिगेशन
समाज

नागरिकसँग रास्वपाको करारः पाँच वर्ष भित्र १२ लाख नयाँ रोजगारी सृजना गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को निर्वाचनका लागि स्पष्ट बहुमत सहितको  जनमत दिन देशभरका नागरिकलाई अपिल गरेको छ । 

आइतबार सो पार्टीका सभापति रवि लामिछानेले एक करार पत्र सार्वजनिक गर्दै नागरिकको मत पाएको खण्डमा ५ वर्ष भित्र के के गर्ने भन्ने ५ बुँदे करार घोषणा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त करार पत्रमा भएका पाँच बुुँदा ५ वर्ष भित्र पुुरा नगरे अर्को निर्वाचनमा सजायाँ दिन पनि सो पार्टीले जनतालाई आग्रह गरेको छ । रास्वपाको करार पत्रमा भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान चलाउने घोषणा गरेको छ । 

Ncell
Extreme Energy

यसका लागि २०४६ साल यताको उच्च पदस्थको भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, सरकारी सेवालाई पूर्णतय अनलाइनमा आधारित बनाउने, भ्रष्टाचार सुचकांकमा ब्यापक सुधार गर्ने करार जनतासँग रास्वपाले गरेको छ । 

‘जनतालाई डिजिटल डेलीभरी दिन लाइन होइन अनलाइन सेवा सुबिधा दिइने छ’ रास्वपाले भनेको छ । 

यस्तो छ करारः 

631418236_4221561011389372_1289558390257954556_n-(1)-1771150734.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।

भर्खरै