नेभिगेशन
समाज

निर्वाचनमा सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर छः मन्त्री श्रेष्ठ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी छन् ।

सामुदायिक रेडियो प्रसारक संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री श्रेष्ठले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले निर्वाचन तयारीका सन्दर्भमा सुरक्षा लगाएतको जानकारी लिदा सहज रुपमा मतदान गर्न सक्ने अवस्थाका बारेमा पनि सूचनाहरु संकलन भइरहेको उल्लेख गरिन । फागुन २१ को निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्त तीव्र गतिमा तयारी भइसकेको उनले बताइन ।

Ncell
Extreme Energy

मन्त्री श्रेष्ठले वर्तमान सरकारको प्रमुख म्याण्डेड निर्वाचन भएकाले निष्पक्ष, स्वच्छ, स्वतन्त्रता, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारको रहेको धारणा व्यक्त गरेकी हुन ।

मन्त्री श्रेष्ठले आगामी हरेक निर्वाचनमा महिलाको न्यून प्रतिनिधित्व हुने गरेको भन्दै आगामी दिनमा राजनीतिक दलहरु यसमा ध्यान दिनुपर्ने र निर्वाचन आयोगले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी थिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...

भर्खरै