नेभिगेशन
समाज

जेन-जी आन्दोलनमा जेलबाट भागेका ७ कैदीबन्दी पक्राउ

काठमाडौँ। जेन-जी आन्दोलनको मौका छोपेर विभिन्न जेलबाट फरार ७ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयबाट खोजतलासको क्रममा आइतबार पक्राउ गरी सम्बन्धित कारागार कार्यालय पठाइएको प्रहरीले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेहरूको नाम, ठेगाना र कसुर विवरण यस्तो छ ।

Ncell
Extreme Energy

१. जिल्ला रसुवा, उत्तरगया गाउँपालिका १ घर भइ जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ बन्चरेटार चोक बस्ने वर्ष ४१ को तेन्जिङ बहादुर तामाङ (डाँका चोरी मुद्दा)

२. जिल्ला लमजुङ, दूधपोखरी गाउँपालिका ४ घर भइ जिल्ला काठमाडौं, कलंकी बस्ने वर्ष २० को प्रितम गुरुङ (चोरी मुद्दा)

३. जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका घर भइ जिल्ला काठमाडौं, सुन्धारा बस्ने वर्ष २३ को बविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार मुद्दा)

४. जिल्ला काभ्रेपलान्चोक, ठाँटि चापखोरी घर भएको वर्ष २२ को विक्रम नेपाली (नकवजनि चोरी मुद्दा)

५. जिल्ला दोलखा, मेलुङ गाउँपालिका २ घर भएको वर्ष २७ को भुवन तामाङ (लागु औषध मुद्दा)

६. जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका ३ घर भएको वर्ष २० को अनिस मगर (ज्यान मार्ने उद्योग मुद्दा)

७. देश भारत घर भएको वर्ष २६ को रोसन साह (लागु औषध मुद्दा)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ...
राष्ट्रसंघका महासचिवको चेतावनी: नेपालका हिमनदी पग्लने गति बढ्दैछ,  प्रभावहरू फैलिरहेको छ

राष्ट्रसंघका महासचिवको चेतावनी: नेपालका हिमनदी पग्लने गति बढ्दैछ, प्रभावहरू फैलिरहेको छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले विश्वको भविष्य संकटमा परेको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।