नेभिगेशन
समाज

फेरि किन पक्राउ परे दुर्गा प्रसाई ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले उनलाई परिसरमा राखिएको छ । 
प्रहरीका अनुसार निर्वाचन आयोगको पत्रपछि उनलाई पक्राउ गरिएको हो । आयोगले प्रसाईँका अभिव्यक्ति तथा क्रियाकल निर्वाचन बिथोल्ने खालका भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Marvel
Extreme Energy

यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।

लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौंमा चोरी भएको माइक्रोसहित दुई जना पक्राउ

काठमाडौंमा चोरी भएको माइक्रोसहित दुई जना पक्राउ

काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका छन्।
बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा केही बेरअघि नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...