नेभिगेशन
समाज

चुनावी घरदैलो अभियानमा व्यस्त उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ(तस्बिरहरु)

काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट उम्मेदवार बनेका कुलमान घिसिङले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । उनी काठमाडौँ ३ मा उज्यालो नेपाल पार्टीबाट आसन्न निर्वाचनका लागि उम्मेदवार बनेका छन् । सोमबारदेखि निर्वाचन आयोगले घरदैलो अभियानका लागि उम्मेदवारहरुलाई खुल्ला गरेसंगै उनलेपनि आफ्नो चुनावी प्रचारप्रसारको अभियानलाई तीव्र पारेका हुन । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

kulman-ghising14-1771309456.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

kulman-ghising15-1771309456.jpg

Ncell
Extreme Energy

kulman-ghising10-1771309455.jpg

kulman-ghising11-1771309455.jpg

kulman-ghising7-1771309454.jpg

kulman-ghising6-1771309454.jpg

kulman-ghising13-1771309455.jpg

kulman-ghising12-1771309455.jpg

kulman-ghising1-1771309453.jpg

kulman-ghising5-1771309453.jpg

kulman-ghising4-1771309453.jpg

kulman-ghising-1771309453.jpg

kulman-ghising2-1771309453.jpg

kulman-ghising9-1771309454.jpg

kulman-ghising8-1771309454.jpg

kulman-ghising3-1771309453.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय सदस्य छान्न राति ८:३० बजेदेखि चुनाव (तालिकासहित)

केन्द्रीय सदस्य छान्न राति ८:३० बजेदेखि चुनाव (तालिकासहित)

रास्वपा महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि राति ८:३० बजेदेखि मतदान हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका चौथो पटक संशोधन गर्दै मतदानको समय तोकेको हो ।
केन्द्रीय सदस्यमा ३८४ उम्मेदवार (सूचीसहित)

केन्द्रीय सदस्यमा ३८४ उम्मेदवार (सूचीसहित)

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी परेको छ ।  निर्वाचन आयोगले उम्मेदवारहरुको प्रारम्भिक सूची प्रकाशन गरेको छ ।
ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु

ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु

सडकमा कानूनको कार्यान्वयन गर्दै दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण जिम्मेवारी भएकाले सडक अनुशासनमा जोड दिइएको उनले बताए। सुवेदीले सहज सवारी आवागमनलाई व्यवस्थित गर्नका लागि उपत्यकामा मात्रै १६...
सदस्यता बाँड्न ७७ जिल्लामा कांग्रेसका प्रतिनिधि

सदस्यता बाँड्न ७७ जिल्लामा कांग्रेसका प्रतिनिधि

नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण गर्न  ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।