नेभिगेशन
समाज

मुस्लिम धर्मालम्बीहरूको मुख्य पर्व रमजान सुरु(तस्बिरहरु)

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ । तस्बिरहरुः बिजेन अमात्य र नेपाल फोटो लाइब्रेरी

ramjam15-1771580961.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ramjam16-1771580961.jpg

Ncell
Extreme Energy

ramjam14-1771580960.jpg

ramjam12-1771580959.jpg

ramjam9-1771580956.jpg

ramjam2-1771580954.jpg

ramjam6-1771580955.jpg

ramjam11-1771580958.jpg

ramjam7-1771580955.jpg

ramjam10-1771580958.jpg

ramjam13-1771580959.jpg

ramjam8-1771580956.jpg

ramjam-1771580953.jpg

ramjam1-1771580953.jpg

ramjam3-1771580954.jpg

ramjam4-1771580954.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्।
बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् ।
रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

चितवनमा कार्यक्रमको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बलेन शाहले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन्।