नेभिगेशन
समाज

रास्वपा सभापति रवि लामिछाने अमरेश सिंहको निर्वाचन क्षेत्रमा पुग्दा(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेश प्रदेशका विभिन्न जिल्लाहरुका बुधवार घण्टी अभिवादन कार्यक्रमको आयोजना गरिरहेको छ । बुधवार रास्वपाले मधेस प्रदेशका १८ स्थानमा घण्टी अभिवादन कार्यक्रमको आयोजना गरेको हो । अहिले रास्वपाको सो अभियान सर्लाही लालबन्दीमा अमरेश कुमार सिंहको निर्वाचन क्षेत्रमा पुगेको छ । जहाँ रास्वपा समर्थ तथा शुभेच्छुकहरुले सभापति लामिछानेको भव्य स्वागत समेत गरेका छन् ।

rabilamichhane-sarlahima10-1772020368.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

rabilamichhane-sarlahima8-1772020367.jpg

Ncell
Extreme Energy

rabilamichhane-sarlahima9-1772020367.jpg

rabilamichhane-sarlahima4-1772020366.jpg

rabilamichhane-sarlahima3-1772020365.jpg

rabilamichhane-sarlahima1-1772020364.jpg

rabilamichhane-sarlahima-1772020364.jpg

rabilamichhane-sarlahima5-1772020365.jpg

rabilamichhane-sarlahima6-1772020366.jpg

rabilamichhane-sarlahima7-1772020366.jpg

rabilamichhane-sarlahima2-1772020365.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।