नेभिगेशन
समाज

बसन्तपुर दरबार स्क्वायरमा देखिएको होली पर्वको रौनक(ड्रोन तस्बिरहरु)

काठमाडौँ । फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व सोमबार काठमाडौँ लगायतका देशका पहाडी तथा हिमाली भेगमा भव्यताकासाथ मनाइदैं छ । सोमबार उपत्यकाको विशेष गरी हनुमानढोका दरबार क्षेत्रमा होलीको रौनकता छाएको छ ।

सो क्षेत्रमा हजारौंको संख्यामा मानिसहरू भेला भई एकअर्कामा रङ लगाई सदभाव, सम्मान र मायाका साथ होली खेल्दै हनुमानढोका दरबार क्षेत्रमा होलीमा सहभागी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

holi-drownshort9-1772443231.jpg

Marvel
Extreme Energy

holi-drownshort7-1772443230.jpg

holi-drownshort8-1772443230.jpg

holi-drownshort3-1772443229.jpg

holi-drownshort-1772443228.jpg

holi-drownshort6-1772443229.jpg

holi-drownshort2-1772443228.jpg

holi-drownshort1-1772443228.jpg

holi-drownshort4-1772443229.jpg

holi-drownshort5-1772443229.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...