नेभिगेशन
समाज

वसन्त ऋतुसँगै काठमाडौँको विभिन्न स्थानमा फुल्न थाले चेरी(तस्बिरहरु)

काठमाडौँ । वसन्त ऋतुसँगै अहिले काठमाडौँको लैनचौर, सिनामंगल र भृकुटीमण्डप क्षेत्रमा चेरी फुल्न थालेका छन् । उपत्यकाको सडक किनारा, पार्कमा चेरी फुल्नाले शहरमा थप सुन्दरता थपिएको छ।

पछिल्लो समयमा शहरी सुन्दरताका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा, पार्कमा चेरी फूल लगाएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चेरी फुल्न थालेसँगै सर्वसाधारणहरु फूलसँग सेल्फी खिच्ने, तस्बिर लिने समेत गर्न थालेका छन् । जापानको राष्ट्रिय फूलको रूपमा रहेको चेरी फूलले अहिले काठमाडौं शहरको सुन्दरता बढाउने काम गरिरहेको छ । तस्बिरः विजेन श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Marvel
Extreme Energy

basant-ritu12-1772599677.jpg

basant-ritu13-1772599677.jpg

basant-ritu10-1772599676.jpg

basant-ritu11-1772599676.jpg

basant-ritu9-1772599675.jpg

basant-ritu8-1772599675.jpg

basant-ritu7-1772599675.jpg

basant-ritu6-1772599675.jpg

basant-ritu1-1772599674.jpg

basant-ritu-1772599674.jpg

basant-ritu2-1772599674.jpg

basant-ritu3-1772599674.jpg

basant-ritu5-1772599674.jpg

basant-ritu4-1772599674.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...